KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसदीय समितिमा अर्थमन्त्री वाग्लेलाई स्पष्टीकरणको अवसर

संसदीय समितिमा अर्थमन्त्री वाग्लेलाई स्पष्टीकरणको अवसर

काठमाडौं, २७ जेठ । करका दर हेरफेर सम्बन्धी विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले स्पष्टीकरण दिने अवसर दिएको छ ।

आर्थिक विधेयक संसद्मा दर्ता भएपछि त्यसमा संशोधन गरिएको विषयमा आलोचना हुँदै आएको छ । समितिमा बोल्दै अर्थमन्त्री वाग्लेले विधेयकमा रहेका केही भाषिक त्रुटि र अस्पष्टता सच्याउन जेठ १७ गते संसद् सचिवालयमा पाँच बुँदे ‘त्रुटि सुधार’ पत्र पठाएको बताए ।

त्रुटि थाहा पाउनेबित्तिकै संसद्लाई जानकारी गराइएको उनको भनाइ थियो । विपक्षी दलहरूले करका दर परिवर्तन गरिएको विषयलाई गम्भीर रूपमा उठाउँदै अर्थमन्त्रीको राजीनामासमेत माग गरेको छ । समितिमा वाग्लेले आफू र सरकारविरुद्ध संगठित रूपमा भ्रम फैलाउने प्रयास भएको आरोप लगाएको छ ।

यद्यपि, संसद्मा प्रस्तुत भइसकेको विधेयकमा संशोधन गर्न अपनाइएको प्रक्रिया कानुनी रूपमा उचित थियो वा थिएन भन्ने प्रश्नमा अर्थमन्त्रीले स्पष्ट जवाफ दिएनन् । प्रतिनिधिसभा नियमावलीअनुसार विधेयकमा संशोधनका लागि निश्चित प्रक्रिया र समयसीमा रहेको उल्लेख गर्दै सांसदहरूले यस विषयमा थप स्पष्टता मागेका छन् ।

अर्थमन्त्रीले विगतका सरकारहरूले पनि आर्थिक विधेयकमा यस्तै प्रकारका त्रुटि सुधार गरेका उदाहरण रहेको दाबी गरेका छन् । तर, त्रुटि सुधारको पत्र तीन दिनसम्म संसद् सचिवालयमा दर्ता नभई किन रोकियो भन्ने विषयमा भने उनले धारणा व्यक्त गरेनन् ।

Facebook Comment

Related Posts

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar