KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खाद्यजन्य रोग नियन्त्रण सरकारको प्राथमिकतामा

खाद्यजन्य रोग नियन्त्रण सरकारको प्राथमिकतामा

काठमान्डौ, २४ जेठ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता ले खाद्यजन्य रोग जनस्वास्थ्यका लागि गम्भीर चुनौती रहेकाले त्यसको नियन्त्रण तथा जनस्वास्थ्य सुधारमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयन, खाद्य परीक्षण प्रयोगशालाको सुदृढीकरण, जोखिममा आधारित बजार अनुगमन तथा नीतिगत सुधारलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरिन् ।

उत्पादनदेखि उपभोगसम्म खाद्य स्वच्छता कायम गर्न असल कृषि तथा उत्पादन अभ्यास अपनाउनुपर्नेमा उनले जोड दिइन् ।

मन्त्री मेहताले स्वच्छ खानपानले गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै स्वास्थ्य र आर्थिक क्षति कम गर्न सहयोग पुग्ने बताउँदै सबै सरोकारवालाई आफ्नो जिम्मेवारीप्रति सचेत हुन आग्रह गरिन् ।

Facebook Comment

Related Posts

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए जानकारी

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

आमाको पीडामाथि राजनीतिक प्रहार नगरियोस् : रचना खतिवडा

ताजा समाचार

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar