KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन आवश्यक : प्रथम राष्ट्रपति यादव

काठमाडौं, १३ जेष्ठ । प्रथम राष्ट्रपति रामवरण यादबले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै यादवले प्रधानमन्त्रीले राष्ट्रको दिशा, आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री बालेनको दृष्टिकोण सुन्न जनता आतुर रहेको उल्लेख गरे । यादवले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी प्रमुख भएकाले संसद्मा उपस्थित भएर सम्बोधन गर्नुपर्ने धारणा पनि राखे ।

Facebook Comment

Related Posts

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान

नेपालको दशक लामो प्रयास सफल, भैरहवा हवाई रुट दिन भारत सहमत

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar