KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

युद्धको असर नेपालमा, महँगी र आर्थिक दबाब बढ्दै

युद्धको असर नेपालमा, महँगी र आर्थिक दबाब बढ्दै

काठमाडौं, १३ जेष्ठ । विश्व भू–राजनीतिक तनाव, मध्यपूर्वमा जारी युद्ध र इन्धनको मूल्यवृद्धिले नेपालको अर्थतन्त्र प्रभावित भएको आर्थिक सर्वेक्षणले देखाएको छ ।

युद्धका कारण विप्रेषण, पर्यटन र बजार मूल्यमा असर पर्ने आकलन गरिएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्मा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार विदेशी विनिमय सञ्चिति भने हालसम्मकै उच्च अवस्थामा पुगेको छ, जसले १८.५ महिनासम्मको आयात धान्न सक्ने क्षमता रहेको उल्लेख छ ।

सर्वेक्षणमा कृषि उत्पादन मौसम प्रतिकूलताका कारण घटेको, सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब पुगेको तथा पूँजीगत खर्च कमजोर रहेको उल्लेख छ ।

यद्यपि विद्युत् उत्पादन वृद्धि, विप्रेषण आम्दानी, चालु खाता र शोधनान्तर स्थिति सकारात्मक रहेको जनाइएको छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र कम ब्याजदर भए पनि निजी क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकेको तथा निष्क्रिय कर्जा बढेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

Facebook Comment

Related Posts

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar