KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तीन दलबीच १५ बुँदे सहमति, मधेश सरकार पुनर्गठनको तयारी

विश्वासको मतमा मधेस सरकारलाई चार दलको साथ

जनकपुर, १२ जेष्ठ। नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबीच मधेश प्रदेश सरकार सञ्चालनका लागि १५ बुँदे सहमति भएको छ।

सहमतिपत्रमा सरकार सञ्चालनमा सहभागी दलहरूबीच आपसी समन्वय र समझदारीलाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ।

सहमति अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण गर्दा विकास योजनामा एक करोडभन्दा कम रकम विनियोजन नगर्ने निर्णय गरिएको छ।

विकास निर्माणका कार्यक्रम आर्थिक वर्षको सुरुदेखि नै सञ्चालन गर्ने र खुला तथा प्रतिस्पर्धात्मक विधिबाट योजना कार्यान्वयन गरिने जनाइएको छ।

प्रदेश मन्त्रिपरिषद्को संख्या घटाएर मुख्यमन्त्रीसहित ९ सदस्यीय बनाइने सहमति भएको छ। मन्त्रालय बाँडफाँटमा मुख्यमन्त्रीसहित एमालेले ३, नेपाली कांग्रेसले ३ र नेकपाले २ मन्त्रालय पाउने उल्लेख गरिएको छ।

त्यस्तै, कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक मापदण्ड निर्माण गर्ने, अधुरा योजनालाई प्राथमिकता दिने तथा प्रदेश सरकारको कामकारबाही प्रभावकारी बनाउन संयन्त्र गठन गर्ने सहमति भएको छ।

सहमतिपत्रमा प्रदेश कानुनलाई संशोधन तथा नयाँ कानुन निर्माण गर्ने, संघीय र स्थानीय सरकारसँग समन्वय बढाउने तथा सरकारका मुख्यमन्त्री र मन्त्रीले आर्थिक सुधारका लागि कुनै पदमुक्ति नगर्ने विषय पनि समेटिएको छ।

सहमतिपत्रमा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र नेकपाका युवराज भट्टराईले हस्ताक्षर गरेका छन्।

Facebook Comment

Related Posts

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar