KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सम्पत्ति विवरण नबुझाउने सांसदको नाम सार्वजनिक

काठमाडौं, १२ जेष्ठ । प्रतिनिधि सभाका ६ जना सांसदले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।

संघीय संसद् सचिवालयले जेठ १० गतेसम्म सम्पत्ति विवरण पेश गर्न समय दिएकोमा २५४ सांसदले विवरण बुझाएका छन् भने ६ जनाले नबुझाएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

सम्पत्ति विवरण नबुझाउनेमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना र नेपाल कम्युनिस्ट पार्टीका १ जना सांसद रहेका छन् । विवरण नबुझाउने सांसदहरूमा धनबहादुर बुढा, आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो छन् ।

भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Facebook Comment

Related Posts

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar