KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेकपा-एमाले सहमतिपछि मंगलबार सरकार विस्तारको तयारी

नेकपा-एमाले सहमतिपछि मंगलबार सरकार विस्तारको तयारी

जनकपुर, ११ जेठ । सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्टिका कारण मधेश प्रदेश सरकार विस्तार फेरि रोकिएको छ ।

नेकपाको असन्तुष्टिका कारण आज साँझ शपथका लागि बोलाइएका एमालेका तीन सांसद बिना शपथ फर्किएका छन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेबाट शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरेका थिए ।

तर नेकपाको असन्तुष्टि समाधान गर्न तीन दलबीच झन्डै अढाइ घण्टा वार्ता चलेपछि शपथ कार्यक्रम रोकिएको हो । वार्तापछि १३ बुँदे सहमतिको खाका तयार भएको छ ।

सहमतिमा आगामी बजेटमा १ करोडभन्दा कमका योजना नराख्ने, खुला प्रतिस्पर्धाबाट योजना कार्यान्वयन गर्ने, मन्त्रालय संख्या ९ मा सीमित गर्ने, कर्मचारी सरुवाको मापदण्ड बनाउने तथा म्याद सकिएका उपभोक्ता समितिका चिठ्ठी रद्द गर्ने लगायत विषय समेटिएका छन् ।

यसअघि भएको ९ बुँदे सहमतिमा हस्ताक्षर नभएकाले त्यसलाई विस्तार गरी १३ बुँदे बनाइएको बताइएको छ ।

उक्त सहमतिमा मंगलबार हस्ताक्षर गरेपछि एमालेका तीन जना र नेकपाबाट अर्थमन्त्रीसहित सरकार विस्तार गरी शपथ गराउने तयारी गरिएको छ ।

Facebook Comment

Related Posts

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar