KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

असारे बजेटको प्रभाव : साकेत नगरमा सडक निर्माण कार्य रोकियो

असारे बजेटको प्रभाव : साकेत नगरमा सडक निर्माण कार्य रोकियो

जनकपुर, ११ जेठ । जनकपुर उपमहानगरपालिका–९ स्थित साकेत नगरमा एन्जल्स स्कुलबाट रामानन्द चौक जाने सडकखण्डमा मापदण्डविपरीत निर्माण कार्य भइरहेको आरोप लगाउँदै स्थानीयवासीले सडक निर्माणको काम बन्द गराएका छन् ।

स्थानीय अनिल झाका अनुसार पूर्वाधार निर्देशनालय धनुषाबाट करिब ३० लाख रुपैयाँको बजेटमा १९० मिटर सडक निर्माण योजना सञ्चालनमा रहेको छ ।

तर निर्माण कार्य गुणस्तरहीन तथा प्राविधिक मापदण्डविपरीत भइरहेको भन्दै स्थानीयले विरोध जनाउँदै काम रोक्न बाध्य भएको उनले बताए ।

उनले निर्माण कार्य मापदण्डविपरीत भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्दै सडक निर्माण दीर्घकालीन भन्दा पनि असारे बजेट सक्ने उद्देश्यले हतारमा भइरहेको जस्तो देखिएको आरोप लगाए ।

यस्तै, एन्जल्स स्कुलका प्रिन्सिपल रामेश्वर यादवले पहिलेको सडक राम्रो अवस्थामा रहेको सडक भत्काएर बीच सडकमा हेमपाइप राख्ने तथा सडकछेउको नाला पुरिने काम भइरहेको दाबी गरे । उनका अनुसार यसरी नाला बन्द गरिए आसपासका घरहरूको पानी निकास प्रणाली प्रभावित हुने र वर्षायाममा डुबानको समस्या सिर्जना हुन सक्ने खतरा रहेको छ ।

सडक निर्माणका नाममा पानी निकास नै बन्द गर्ने काम भइरहेको छ, यादवले भने, यसले स्थानीय बासिन्दालाई दीर्घकालीन समस्या निम्त्याउन सक्छ।

स्थानीयहरूले निर्माण कार्य तत्काल रोक्दै प्राविधिक निरीक्षण गर्न तथा मापदण्डअनुसार पुनः काम सञ्चालन गर्न माग गरेका छन् । यस विषयमा प्रतिक्रिया लिन वडा अध्यक्ष प्रमेश्वर साहसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन सकेनन् ।

Facebook Comment

Related Posts

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar