KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ओलीकै उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया बाहिरिए

ओलीकै उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया बाहिरिए

जनकपुर, १० जेष्ठ । जनकपुरका पूर्वसांसद उमाशंकर अरगरियाले नेकपा एमाले परित्याग गरेका छन् ।

जिल्ला नेतृत्वबाट पटकपटक अपमान भएको र केन्द्रले समेत कुनै पहल नगरेको भन्दै उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।

२०७९ सालको निर्वाचनअघि केपी शर्मा ओलीको उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया धनुषा–२ बाट उम्मेदवार बनेका थिए ।

२०७४ मा संघीय समाजवादी फोरमबाट विजयी भएका उनी एमालेबाट भने लगातार दुई निर्वाचनमा पराजित भए । पछिल्लो उपनिर्वाचनमा समेत तेस्रो भएपछि उनले फेसबुकमार्फत पार्टी त्यागको घोषणा गरेका हुन् ।

Facebook Comment

Related Posts

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar