KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘मार्गप्रशस्त गर’ दबाबबीच ओलीको प्रतिवाद

गुण्डुमा जारी एमाले बैठक, पुनर्गठनको बहस तीव्र

काठमाडौं, १० जेष्ठ। नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनको विषयले सचिवालय बैठक थप पेचिलो बनेको छ।

अधिकांश पदाधिकारीहरूले नेतृत्व हस्तान्तरणको पक्षमा धारणा राखेपछि ओलीले आज बैठकमा आफ्नो धारणा प्रस्तुत गर्ने भएका छन्।

ओलीले सचिवालयमा उठेका विषय केन्द्रीय कमिटीमा लैजानुपर्ने अडान लिएका छन् भने पदाधिकारीहरू भने ‘पहिले मार्गप्रशस्त, त्यसपछि केन्द्रीय कमिटी’ को पक्षमा उभिएका छन्।

ओलीले आफूविरुद्ध उठेका प्रश्नको एक–एक जवाफ दिने तयारी गरेका छन्। उनले निर्वाचन परिणाममा अन्य नेताहरूको भूमिकाबारे पनि प्रश्न उठाउने संकेत दिएका छन्। साथै, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सचिवालयले हटाउन नमिल्ने तर्क पनि उनले अघि सार्ने भएका छन्।

बैठकमा कार्यविभाजन, स्थानीय तह निर्वाचन योजना तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी प्रस्ताव पनि छलफलमा छन्।

तर, अध्यक्षको बहिर्गमनको मुद्दाले अन्य एजेण्डा ओझेलमा परेको छ। ओलीको पक्षमा रामबहादुर थापा ‘बादल’ र महेश बस्नेत खुलेका छन् भने अधिकांश पदाधिकारी नेतृत्व परिवर्तनकै पक्षमा देखिएका छन्।

Facebook Comment

Related Posts

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

कोसी-नारायणीमा जलसतह बढ्यो, विभिन्न जिल्लामा बाढीको जोखिम

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar