महोत्तरी, ८ जेष्ठ। सोनमा गाउँपालिका का हाकिम श्रीदेव यादव ७२ हजार रुपैयाँ घुस लिँदै पक्राउ परेका छन् ।
उपभोक्ता समितिका अध्यक्षसँग काम गरिदिने भन्दै रकम लिइरहेका बेला उनलाई अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको जनाएको छ ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar