KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : केन्द्रीय सहमतिपछि यादवलाई एमालेको समर्थन

मधेश प्रदेश : केन्द्रीय सहमतिपछि यादवलाई एमालेको समर्थन

काठमाडौं, ६ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।

यसअघि गत शुक्रबार तय गरिएको विश्वासको मत लिने कार्यसूची जसपा नेपालका सांसदले फ्लोर क्रस गर्न सक्ने आशंकापछि स्थगित गरिएको थियो ।

अब विश्वासको मत लिने मिति जेठ ८ गतेका लागि तय गरिएको छ । कांग्रेस, जसपा नेपाल, लोसपा र नेकपाबीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति भए पनि जसपा–लोसपा एकीकरणपछि बनेको नयाँ समीकरणका कारण अन्योल देखिएको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मत पाउने विषय अनिश्चित बनेपछि कांग्रेस र एमालेबीच केन्द्रीय तहमा छलफल भएको थियो । सोही सहमतिअनुसार एमालेले पनि यादवलाई समर्थन गर्ने भएको बताइएको छ ।

यस विषयमा कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली सँग छलफल गरेका थिए । बुधबार साँझ मधेसका कांग्रेस नेता तथा सांसदहरूसँग पनि यसबारे थप परामर्श हुने जनाइएको छ ।

Facebook Comment

Related Posts

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

पदयात्राको स्वागतमा पुगेका डाक्टर उपचारमा व्यस्त

पदयात्राको स्वागतमा पुगेका डाक्टर उपचारमा व्यस्त

नगरवासीलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा, क्षिरेश्वरनाथका १० वटै वडामा अभियान

नगरवासीलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा, क्षिरेश्वरनाथका १० वटै वडामा अभियान

चिनियाँ कम्युनिस्ट पार्टीसँग भेटवार्ता गरेर रास्वपा टोली स्वदेश फर्कंदै

चिनियाँ कम्युनिस्ट पार्टीसँग भेटवार्ता गरेर रास्वपा टोली स्वदेश फर्कंदै

रास्वपाले सातै प्रदेशमा नेतृत्व तथा नीति प्रशिक्षण सञ्चालन गर्ने

रास्वपाले सातै प्रदेशमा नेतृत्व तथा नीति प्रशिक्षण सञ्चालन गर्ने

देउवा स्वदेश फर्किए, आरजु अझै विदेशमै, हङकङमा देखिइन्

देउवा स्वदेश फर्किए, आरजु अझै विदेशमै, हङकङमा देखिइन्

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar