KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सञ्चारमाध्यम जिम्मेवार बने हस्तक्षेप नहुने : मन्त्री तिमिल्सिना

सञ्चारमाध्यम जिम्मेवार बने हस्तक्षेप नहुने : मन्त्री तिमिल्सिना

काठमाडौं, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ ।

प्रतिनिधिसभाको आकस्मिक तथा शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न नसक्ने स्पष्ट पारे ।

साथै, स्वतन्त्रतालाई जिम्मेवारीपूर्ण ढंगले प्रयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे । मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रले आफ्नो गरिमा, विश्वसनीयता र ओज कायम राख्दै काम गरे सरकारबाट कुनै हस्तक्षेप नहुने उल्लेख गरेको छ ।

उनले सञ्चारमाध्यम जवाफदेही पनि हुनुपर्ने धारणा राख्दै मर्यादा र सीमाभित्र रहेर पत्रकारिता गर्न सुझाव दिए । त्यस्तै, प्रेस काउन्सिललाई थप प्रभावकारी र सशक्त बनाउने दिशामा सरकारले काम अघि बढाएको जानकारी पनि उनले दिएका छन् । संसद्मा केही सांसदहरूले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन लागेको भन्दै चासो व्यक्त गरेका थिए ।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar