KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खानेपानी तथा विद्युत महसुल घटाउन दबाब दिँदै बबरमहलमा आन्दोलन

खानेपानी तथा विद्युत महसुल घटाउन दबाब दिँदै बबरमहलमा आन्दोलन

काठमाडौं, ६ जेठ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को नेतृत्वमा उपभोक्ताहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गर्दै खानेपानीमा लगाइएको कर हटाउन र विद्युत महसुलमा छुट दिन सरकारसँग माग गरेको छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले स्वच्छ र सहज खानेपानी उपभोक्ताको आधारभूत अधिकार भएको उल्लेख गर्दै सन् २०३० भित्र सबै नागरिकलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्नुपर्ने जनाए । उनीहरूले साना खानेपानी आयोजनाहरूलाई एकीकृत गरी प्रभावकारी बृहत आयोजना सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी, उपभोक्ताहरूले नदी, खोला, कुला तथा पोखरीको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण अभियान सञ्चालन, तथा खानेपानी स्रोतहरूको दीर्घकालीन संरक्षणमा राज्यले विशेष पहल गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनपछि महासंघले आफ्ना मागहरू सम्बोधन गर्न सम्बन्धित निकायलाई ज्ञापनपत्रसमेत बुझाएको जनाएको छ ।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar