KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

काठमाडौँ, १३ बैशाख । बुटवलस्थित उच्च अदालतको अतिक्रमणमा परेको सरकारी जग्गा खाली गराउने कार्य आइतबार बिहानदेखि सुरु गरेका छन् ।

बिहान करिब १० बजेदेखि डोजर परिचालन गरी त्यहाँ बनेका टहरा, पसल तथा अन्य अस्थायी संरचना हटाउन थालिएको हो ।

बुटवल उपमहानगरपालिकाले उच्च अदालतको अनुरोधअनुसार बुटवल–४ स्थित जेसिज चोकको उत्तरतर्फ रहेको सरकारी जग्गा खाली गराउने अभियान अघि बढाएको बताए । डोजर चल्ने सूचना पाएपछि स्थानीय व्यवसायी र संरचना निर्माण गरेका व्यक्तिहरू बिहानैदेखि सामान सार्न र स्थान खाली गर्न जुटेका थिए ।

उक्त क्षेत्रमा लामो समयदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन बनाएर सरकारी जग्गा प्रयोग हुँदै आएको बताइएको छ । उपमहानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउने अभियान सुरु गरेको स्पष्ट पारेको छ ।

यसअघि पनि सो जग्गा संरक्षणका लागि विभिन्न प्रयासहरू भए पनि कार्यान्वयन हुन सकेको थिएन । तर यसपटक भने डोजर परिचालनसँगै अतिक्रमण हटाउने काम तीव्र रूपमा अघि बढेको छ, जसले क्षेत्रको गतिविधि समेत बढाएको छ ।

Facebook Comment

Related Posts

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत निर्वाचित

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगन थापाको निम्तो पाए पनि महाधिवेशनमा नजाने देउवा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar