KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

काठमाडौं, १० वैशाख । काठमाडौं उपत्यकामा वायु प्रदूषण आज गम्भीर रूपमा बढ्दै ‘निकै अस्वस्थ’ तहमा पुगेको छ ।

बिहान गरिएको मापनअनुसार वायु गुणस्तर सूचक (ब्त्तक्ष्) २४७ सम्म पुगेको थियो । स्विट्जरल्याण्डस्थित आईक्यू एयरको रियल–टाइम तथ्यांकअनुसार हालको प्रदूषण स्तर मानव स्वास्थ्यका लागि उच्च जोखिमयुक्त मानिन्छ।

२०१ देखि ३०० सम्मको ब्त्तक्ष् ‘निकै अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेष गरी बालबालिका, वृद्ध र दीर्घरोगीलाई असर पार्न सक्छ। यसैबीच, विश्वका सबैभन्दा प्रदूषित देशहरूको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान पहिलो स्थानमा छ ।

काठमाडौं उपत्यकामा अहिले बाक्लो धुवाँ र तुवाँलो देखिएको छ । नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार ब्त्तक्ष् ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ ।

Facebook Comment

Related Posts

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपित एक वर्षपछि पक्राउ

हत्या तथा डाँका मुद्दाका फरार दोषी पक्राउ

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

सीमा विवाद समाधानका लागि भारतसँग संवाद जारी : परराष्ट्रमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar