KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

गृहमन्त्री सुधन गुरुङको राजीनामा, नैतिकताको आधारमा पद त्याग

काठमाडौँ, ९ बैसाख । सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी सम्बन्धी विषयमा उठेका प्रश्न र सार्वजनिक आलोचनापछि उनले बुधबार पद त्याग गर्ने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक वक्तव्य जारी गर्दै गुरुङले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका छन् । उनले चैत १३ गतेदेखि गृह प्रशासनको नेतृत्व सम्हालेका थिए ।

गुरुङले आफ्नो निर्णयलाई नैतिकताको आधारमा लिएको स्पष्ट पार्दै सार्वजनिक पदमा बस्ने व्यक्तिले पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने बताए ।

पदभन्दा नैतिकता ठूलो हुन्छ, शक्तिभन्दा जनविश्वास महत्वपूर्ण हुन्छ भन्दै उनले जनतामा उठेका शंका आशंकालाई सम्बोधन गर्नु आफ्नो दायित्व भएको उल्लेख गरेका छन् ।

उनले पछिल्लो समय उठिरहेको जेनजी आन्दोलन ले सुशासन र पारदर्शिताको सन्देश दिएको उल्लेख गर्दै सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने आवश्यकता दोहोयाएका छन् ।

साथै आन्दोलनका क्रममा भएको बलिदानप्रति सम्मान जनाउँदै उनले सरकारमाथि उठ्ने कुनै पनि प्रश्नको उत्तर नैतिकताबाटै दिनुपर्ने बताएका छन् । गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहना व्यक्त गर्दै पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन नदिन राजीनामा दिएको स्पष्ट पारेका छन् ।

उनको राजीनामासँगै गृह मन्त्रालयको नेतृत्वमा नयाँ नियुक्ति कसलाई दिने भन्ने विषयमा राजनीतिक छलफल तीव्र हुने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेसको १५औँ महाधिवेशन : आज बन्दसत्र, २२ असोजमा मतदान

कांग्रेस महाधिवेशनका लागि ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

रौतहटमा भन्सार छलीका १२ थान मोबाइल बरामद

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar