KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

नतिजा प्रकाशनसँगै ट्रान्सक्रिप्ट वितरण छिटो हुने

काठमाडौं, ६ बैशाख । विश्वविद्यालयहरूको सेवा सुधार गर्न महत्वपूर्ण निर्णयहरू गरिएको छ । अबदेखि परीक्षाको नतिजा सार्वजनिक भएको १५ दिनभित्रै विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने व्यवस्था लागू गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उपस्थितिमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले यस्तो सहमति गरेको हो । यससँगै परीक्षाफल प्रकाशनलाई व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन प्रत्येक विश्वविद्यालयले नतिजा पोर्टल सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

उच्च शिक्षाको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगको समन्वयमा समिति गठन गरिने र त्यसले छिट्टै सुधारिएको क्यालेन्डर तयार गर्नेछ । विद्यार्थी सेवामा सुधार ल्याउन गुनासो व्यवस्थापन प्रणालीलाई पनि सुदृढ बनाइने भएको छ ।

फोन, मोबाइल एप, पोर्टल र सामाजिक सञ्जालमार्फत २४ घण्टा गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइनेछ । त्यसैगरी, शैक्षिक प्रमाणपत्रहरू डिजिटल माध्यमबाट—मोबाइल एप, नागरिक एप वा इमेलमार्फत डाउनलोड गर्न मिल्ने प्रणाली पनि विकास गरिने निर्णय भएको छ।

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar