KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री कप : कुमालको शतकमा गण्डकीको ८ विकेटको जित

प्रधानमन्त्री कप : कुमालको शतकमा गण्डकीको ८ विकेटको जित

काठमाडौं, २९ चैत । उत्कृष्ट लयमा रहेका ओपनरले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको जारी संस्करणमा दोस्रो शतक प्रहार गरेका छन्।

उनको अविजित १०३ रनको मद्दतमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ।

लुम्बिनीले पहिले ब्याटिङ गर्दै दिएको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

ओपनर कुमाल र सिब्रिन श्रेष्ठले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। कुमालले १३० बलमा १३ चौका र १ छक्का प्रहार गरे भने सिब्रिन ४३ रन बनाएर आउट भए।

यस संस्करणमा कुमाल सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा छन्। उनले यसअघि कोशीविरुद्ध १०२ रनको शतकीय पारी खेलेका थिए ।

Facebook Comment

Related Posts

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

ओलीकै उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया बाहिरिए

पार्टी त्यागेपछि पनि एमालेको जिम्मेवारी सूचीमा परे अरगरिया

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar