KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

न्यूनचापीय प्रणालीका कारण देशभर वर्षा र हुरी

न्यूनचापीय प्रणालीका कारण देशभर वर्षा र हुरी

काठमाडौँ, ७ चैत । देशभर शुक्रबार अपराह्नदेखि हावाहुरी, चट्याङ र असिनासहित भारी वर्षा भएको छ ।

विशेषगरी बागमती र लुम्बिनी प्रदेशमा भीषण हावाहुरीका कारण दिउँसै अँध्यारो बनेको थियो भने पश्चिमी हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार मकवानपुरगढी मा ६ घण्टामा सबैभन्दा बढी ४६.४ मिमि वर्षा भएको छ । बबरमहल मा एक घण्टामै २०.४ मिमि वर्षा रेकर्ड गरिएको छ ।

अन्य स्थानहरूमा पनि उल्लेखनीय वर्षा मापन गरिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल का अनुसार पश्चिमी वायुमा न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुँदा यस्तो मौसमी अवस्था देखिएको हो । आज पनि मध्य र पूर्वी नेपाल केन्द्रित वर्षा जारी रहने सम्भावना रहेको छ ।

Facebook Comment

Related Posts

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

ओलीकै उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया बाहिरिए

पार्टी त्यागेपछि पनि एमालेको जिम्मेवारी सूचीमा परे अरगरिया

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar