KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय सिल

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय सिल

काठमाडौं, ७ चैत । भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरेका छन ।

समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्टका माध्यबाट आफ्नो कार्यालय ‘सिल’ गरिएको जानकारी दिए ।

सामाजिक सञ्जालमा कयौं भिडियोहरू पनि आएका छन् । जसमा यूएनआई परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् । उनीहरूले भिडियोमा पत्रकार–कर्मचारीहरूलाई कार्यालय खाली गर्न भनिरहेको सुनिन्छ ।

यूएनआईले आफ्ना कर्मचारीहरू जबरजस्ती बाहिर निकालेर कार्यालय खाली गरेको, उनीहरूलाई निजी सामानसमेत लग्न नदिएको आरोप लगाएको छ । कार्यालय खाली गराउने क्रममा कर्मचारीहरू माथि दुव्र्यवहार पनि गरिएको यूएनआईले बताएको छ ।

Facebook Comment

Related Posts

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

बजेट ल्याउने तयारीमा अन्योल, प्रदेश सभा बैठक फेरि सर्‍यो

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

कांग्रेस महाधिवेशनको मतदान फेरि सर्‍यो, अब १ बजेदेखि

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar