KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नयाँ सांसदलाई प्रशिक्षण दिन रास्वपाको आवासीय कार्यक्रम सुरु

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले आफ्ना सांसदहरूलाई लक्षित गरी ललितपुरस्थित होटल रोयल टुलिपमा दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रममा रवि लामिछाने, बालेन्द्र शाह लगायत नेता र १८२ सांसद सहभागी छन् । कार्यक्रममा सांसदको काम, कर्तव्य, कानुन निर्माण प्रक्रिया, पार्टी नीति र सुशासनबारे प्रशिक्षण दिइनेछ ।

पहिलो पटक निर्वाचित सांसदलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रम अवधिभर मोबाइल प्रयोग, तस्बिर खिच्न, बाह्य व्यक्तिको प्रवेश र भेटघाटमा प्रतिबन्ध लगाइएको छ ।

Facebook Comment

Related Posts

इरान-इजरायल तनावबीच बगदादमा सबैभन्दा ठूलो हमला

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटे योगेश भट्टराई

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar