KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन तयारी पूर्ण

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

काठमाडौँ, २० फागुन । राष्ट्रिय सुरक्षा परिषद् को बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको निष्कर्ष निकालेको छ ।

सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले निर्वाचन सुरक्षा तयारीको समीक्षा गर्दै शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।

बैठकमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव र भावी रणनीतिबारे पनि छलफल भएको थियो । बैठकमा अर्थ, गृह, परराष्ट्र, श्रममन्त्री, मुख्यसचिव तथा प्रधानसेनापति सहभागी थिए ।

Facebook Comment

Related Posts

हिन्द महासागरमा अमेरिकी आक्रमण, इरानी युद्धपोत डुब्यो

हिन्द महासागरमा अमेरिकी आक्रमण, इरानी युद्धपोत डुब्यो

सुरक्षा र निर्वाचन तयारीबारे प्रधानमन्त्रीको ब्रिफिङ

सुरक्षा र निर्वाचन तयारीबारे प्रधानमन्त्रीको ब्रिफिङ

टायर पड्किएपछि श्री एयरलाइन्सको सुर्खेत-काठमाडौं उडान रद्द

टायर पड्किएपछि श्री एयरलाइन्सको सुर्खेत-काठमाडौं उडान रद्द

मौन अवधिमा पक्राउ परेका अशेश्वर यादव हिरासतमुक्त

मौन अवधिमा पक्राउ परेका अशेश्वर यादव हिरासतमुक्त

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar