KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

निर्वाचन सुरक्षा व्यवस्था यथावत्, दुर्गममा सेनाको हेलिकप्टर प्रयोग

काठमाडौं, २० फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदानपछि मत पेटिका कुनै पनि हालतमा परिवर्तन नहुने स्पष्ट पारेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मत पेटिका ढुवानीका क्रममा परिवर्तन हुन नसक्ने बताए ।

उनका अनुसार मतदानपछि सबै दलका प्रतिनिधिले मत पेटिकामा लाहा छाप लगाउने र मतगणनाका बेला सोही छाप जाँच गरिने भएकाले परिवर्तन सम्भव छैन ।

निर्वाचन सुरक्षामा यसअघिकै व्यवस्था कायम राखिएको छ—पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् ।

दुर्गम जिल्लाका मत पेटिका ढुवानीका लागि सेनाको हेलिकप्टर प्रयोग गरिने पनि आयोगले जनाएको छ ।

Facebook Comment

Related Posts

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar