KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देश ऐतिहासिक मोडमा छ, भोट हाल्न नछुटाउनुहोस् : प्रधानमन्त्री

देश ऐतिहासिक मोडमा छ, भोट हाल्न नछुटाउनुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई अपिल गरेकी छन् ।

देशवासीका नाममा गरिएको विशेष सम्बोधनमा उनले मतदानलाई आफ्नो र सन्ततिको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णयको रूपमा लिन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले ‘जेन–जी आन्दोलन’ पछिको जटिल परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्दै देशलाई हिंसात्मक मोडबाट जोगाई शान्ति र संविधानको बाटोमा फर्काउन सफल भएको दाबी गरिन् ।

निर्वाचनको मुखमा फैलाइने भ्रामक सूचनामाथि सरकारको कडा निगरानी रहेको उल्लेख गर्दै उनले दण्डहीनताविरुद्ध कडाइका साथ कानुनी कारबाही हुने चेतावनी दिइन् ।

साथै, सरकार र निर्वाचन आयोग स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको बताउँदै मौन अवधिमा अनुशासन पालना गर्न सबै दललाई आग्रह गरिन् ।

Facebook Comment

Related Posts

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

शान्ति-सुरक्षा र निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar