KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-३ मा कांग्रेस उम्मेदवार निधिको सक्रियता, मुस्लिम टोलमा सघन भेटघाट

धनुषा-३ मा कांग्रेस उम्मेदवार निधिको सक्रियता, मुस्लिम टोलमा सघन भेटघाट

जनकपुर, ११ फाल्गुण। धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधि ले निर्वाचन प्रचार-प्रसार अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

अभियानकै क्रममा उनी जनकपुर-८ स्थित मुस्लिम टोलमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

घरदैलो अभियानका क्रममा निधिले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुने। शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा सामाजिक सद्भावजस्ता विषयमा मतदाताले उठाएका जिज्ञासामा उनले आफू निर्वाचित भएमा ती सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

यसै क्रममा निधिले जनकपुरधाम-८ मा चुनावी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन समेत गरेका छन्।

उक्त सम्पर्क कार्यालयमार्फत स्थानीय मतदातासँग निरन्तर संवाद, सुझाव संकलन तथा निर्वाचनसम्बन्धी गतिविधि प्रभावकारी बनाइने उनको भनाइ छ।

निधिले सबै समुदायलाई समेटेर अघि बढ्ने आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्दै समावेशी विकास, आपसी सद्भाव र सहअस्तित्व नै आफ्नो मुख्य एजेन्डा भएको बताए।

“जनताको विश्वास र सहभागिताले मात्र समृद्ध धनुषा निर्माण सम्भव छ,” उनले भने।

स्थानीयवासीहरूले पनि घरदैलो अभियान र सम्पर्क कार्यालय उद्घाटनलाई सकारात्मक रूपमा लिँदै उम्मेदवारलाई नजिकबाट बुझ्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन्।

चुनाव नजिकिँदै जाँदा बिमलेन्द्र निधिले धनुषा-३ का विभिन्न वडाहरूमा पुगेर प्रचार अभियानलाई अझ सघन बनाउँदै लैजाने जनाएका छन्।

Facebook Comment

Related Posts

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने आयोग

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar