KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

जनकपुर, ९ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको छ ।

महेन्द्र यादव नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार, हाल घरदैलो अभियान तथा मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै यादवले स्थानीय समस्या, विकासका आवश्यकता र आगामी दिनमा आफूले अघि बढाउने योजनाबारे जानकारी गराइरहेका छन् ।

सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै उनले मतदातासँग विश्वास र समर्थन मागिरहेका छन् । यादवको चुनावी अभियानलाई सशक्त बनाउन कांग्रेसका शीर्ष तथा स्थानीय नेताहरू सक्रिय रूपमा मैदानमा उत्रिएका छन् ।

क्षेत्रीय सभापति कुमरकान्त झा, जिल्ला सभापति योगेन्द्र पजियार, पूर्व मन्त्री शेष नारायण यादव, कांग्रेस नेता सन्तोष यादव तथा चन्द्रमोहन यादव लगायतका नेता तथा कार्यकर्ताहरू अभियानमा निरन्तर सक्रिय छन् ।

स्थानीय स्तरमा संगठन सुदृढ गर्दै मतदाता आकर्षित गर्न कांग्रेसले घरदैलो अभियानलाई प्रभावकारी बनाएको नेताहरूको भनाइ छ । उनीहरूका अनुसार जनतासँग प्रत्यक्ष संवादले पार्टीप्रति सकारात्मक सन्देश गएको छ र यसले निर्वाचन परिणाममा समेत सकारात्मक प्रभाव परेको बताएका छन ।

धनुषा–४ मा चुनाव नजिकिँदै जाँदा कांग्रेसको गतिविधि थप तीव्र बनेको छ भने उम्मेदवार महेन्द्र यादवको सक्रियताले चुनावी प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ ।

Facebook Comment

Related Posts

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

तनावग्रस्त गौरमा सेना-प्रहरी परिचालन, उक्साउनेहरू ‘रडार’मा

गौर घटना : घाइते, आगजनी र तोडफोडपछि कफ्र्यु

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

घरदैलोका क्रममा निधिमाथि बाइक र्यालीको जिस्क्याइँ

घरदैलोका क्रममा निधिमाथि बाइक र्यालीको जिस्क्याइँ

ताजा समाचार

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

तनावग्रस्त गौरमा सेना-प्रहरी परिचालन, उक्साउनेहरू ‘रडार’मा

गौर घटना : घाइते, आगजनी र तोडफोडपछि कफ्र्यु

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar