KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

जनकपुर, ९ फागुन । रौतहटको गौर नगरपालिका-६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनाव पुनः भड्काउने प्रयास गरेको आरोपमा शेख जमशेदलाई जिल्ला प्रशासन कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ ।

उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीएसपीको कमाण्डमा प्रशासन कार्यालयमा ल्याई सोधपुछ भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले पुष्टि गरे ।

स्रोतका अनुसार शुक्रबार सहमतिपछि स्थिति सामान्य बने पनि शनिबार योजनाबद्ध उक्साहटका कारण फेरि तनाव देखिएको थियो । प्रारम्भिक अनुसन्धानले पूर्व वडाध्यक्ष तथा हाल जनमत पार्टी का रौतहट जिल्ला संयोजक शेख जमशेदको संलग्नता संकेत गरेको छ ।

सुरक्षा निकायले सामाजिक सञ्जाल गतिविधि र सम्पर्कहरूको विश्लेषण गर्दै निगरानी बढाएको जनाएको छ। हालसम्म आधिकारिक मुद्दा दर्ता भने भएको छैन ।

Facebook Comment

Related Posts

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने आयोग

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar