KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गौर घटना : घाइते, आगजनी र तोडफोडपछि कफ्र्यु

तनावग्रस्त गौरमा सेना-प्रहरी परिचालन, उक्साउनेहरू ‘रडार’मा

जनकपुर, ९ फागुन । गत फागुन ७ गते गौरमा दुई समुदायबीच सुरु भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएको छ ।

तोडफोड, आगजनी र ढुंगा हानाहान बढेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । दंगाका क्रममा गौरका विभिन्न वडामा चार मस्जिदमा आगजनी÷तोडफोड, ९ सवारी साधन पूर्णरूपमा जलेर नष्ट र ३ सवारी साधन तोडफोड भएका छन् ।

घटनामा ७ जना घाइते भएका छन्, जसमा २ जना प्रहरी कर्मचारी पनि छन् । प्रशासनले दंगा भड्काएको आरोपमा जनमत पार्टी का नेता शेख जमशेद सहित करिब २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त परिचालनसहित सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रशासनले संयमित रहन र अफवाहमा नपर्न अपिल गरेको छ ।

Facebook Comment

Related Posts

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

घरदैलोका क्रममा निधिमाथि बाइक र्यालीको जिस्क्याइँ

घरदैलोका क्रममा निधिमाथि बाइक र्यालीको जिस्क्याइँ

ताजा समाचार

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

रौतहटको गौरमा कफ्र्यु आदेश आइतबारसम्म कायम

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

आचारसंहिता नमान्नेलाई कारबाही, केन्द्रीय सुरक्षा समितिको चेतावनी

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

धनुषा-४ मा कांग्रेस उम्मेदवार यादवको घरदैलो तीव्र, शीर्ष नेताहरू मैदानमा

तनावग्रस्त गौरमा सेना-प्रहरी परिचालन, उक्साउनेहरू ‘रडार’मा

गौर घटना : घाइते, आगजनी र तोडफोडपछि कफ्र्यु

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

गौर घटना : पूर्व वडाध्यक्ष जमशेद प्रशासनको नियन्त्रणमा

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

रास्वपा चुनाव बिथोल्ने दिशामा छन : ओली

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar