KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लोकतन्त्र र विकासको एजेन्डासहित निधि गाउँ-गाउँमा

लोकतन्त्र र विकासको एजेन्डासहित निधि गाउँ-गाउँमा

जनकपुर, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार बिमलेन्द्र निधि यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा निधि गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् ।

घरदैलो क्रममा निधिले जनताका समस्या, गुनासा र अपेक्षालाई ध्यानपूर्वक सुन्दै आएको बताएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राख्दै उनले धनुषाको समग्र विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

“जनताको विश्वास नै मेरो मुख्य शक्ति हो,” भन्दै उनले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र समावेशी विकास कांग्रेसको मूल एजेन्डा भएको उल्लेख गरे ।

स्थानीय बासिन्दासँगको संवादमा निधिले विगतमा आफूले निर्वाह गरेका जिम्मेवारी र विकासका प्रयासबारे जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा क्षेत्रको आवाज संसदमा उठाउने आश्वासन दिएका छन् ।

उनका अनुसार युवालाई रोजगारी, किसानलाई सहज सुविधा र आम नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको हो ।

घरदैलो अभियानका क्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, महिला तथा युवा समूहको उल्लेखनीय सहभागिता देखिएको छ ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar