KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भागबण्डाको संस्कार तोड्ने कांग्रेसको संकल्प

भागबण्डाको संस्कार तोड्ने कांग्रेसको संकल्प

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धनको राजनीतिले देशको राजनीति दूषित बनाएको भन्दै अब कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित कांग्रेसको प्रतिज्ञापत्रसम्बन्धी सिधा प्रश्नोत्तर कार्यक्रममा उनले पार्टी सञ्चालन र शासनका क्रममा भएका विगतका त्रुटि सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

थापाले सत्ता र शक्तिका लागि हुने भागबण्डाको संस्कार अन्त्य गर्ने, सरकार बनेपछि संवैधानिक तथा राजनीतिक नियुक्तिमा पनि भागबण्डा नहुने स्पष्ट गरे।

कांग्रेसको नेतृत्वमा सरकार बने कसैलाई अपमानित हुन नदिने उनले बताए ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar