KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डा. मनिस चन्द्र यादव कांग्रेसमा प्रवेश, धनुषा-४ मा संगठन थप सुदृढ

डा. मनिस चन्द्र यादव कांग्रेसमा प्रवेश, धनुषा-४ मा संगठन थप सुदृढ

जनकपुर, ६ फागुन। नेपाली कांग्रेस धनुषा क्षेत्र नं.-४ मा राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको छ।

सोही क्रममा नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषा क्षेत्र नं.–४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव, नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष देबु यादव, वडा नं. ४ का वडा अध्यक्ष जगदिस यादव, वडा नं. १० का वडा अध्यक्ष राम पदारथ यादव, वडा नं. १ का नेता धनराज यादव तथा लक्ष्मिनिया गाउँपालिका वडा नं. ५ का वडा सभापति फुलगेन यादव लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुखका भान्जा तथा लक्ष्मिनिया गाउँपालिका वडा नं. ५ निवासी डा. मनिस चन्द्र यादव ले नेपाली कांग्रेसको बढ्दो जनलहर, संगठनको मजबुती र जनविश्वासलाई आत्मसात गर्दै विधिवत रूपमा नेपाली कांग्रेस पार्टी (गाछी छाप) मा प्रवेश गर्नुभएको हो।

पार्टी प्रवेश कार्यक्रममा उपस्थित नेताहरूले डा. यादवको प्रवेशले स्थानीय तहमा नेपाली कांग्रेसको संगठन थप सशक्त बन्ने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई निर्णायक जित दिलाउन उहाँको भूमिका महत्वपूर्ण रहने बताएका छन ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar