KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सङ्घीयता र मधेसको मुक्ति जसपाको मूल एजेन्डा : उपेन्द्र यादव

सङ्घीयता र मधेसको मुक्ति जसपाको मूल एजेन्डा : उपेन्द्र यादव

सप्तरी, ६ फाल्गुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार सम्पन्न सङ्घीयताको रक्षा र मधेसको मुक्ति नै पार्टीको मुख्य एजेन्डा भएको बताएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पत्थरगाडामा आयोजित युवा–विद्यार्थी भेलामा उनले यी लक्ष्यका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए ।

सप्तरी–३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका यादवले सङ्घीयता मधेस जनआन्दोलनको उपलब्धि भएको दाबी गर्दै कांग्रेस र एमालेको एजेन्डा नभएको उल्लेख गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत पाए सङ्घीयता खारेज गर्न सक्ने आरोप लगाउँदै, प्रदेशमा उम्मेदवार नउठाइनुले नियत प्रस्ट भएको दाबी गरे ।

यादवले मधेसी र उत्पीडित समुदाय अझै अधिकारबाट वञ्चित रहेको, कर्मचारीतन्त्रमा समावेशिता कमजोर भएको र संविधान संशोधन आवश्यक रहेको बताए ।

साथै, शिक्षा क्षेत्र कमजोर पारिँदा मधेसी युवाहरू प्रतिस्पर्धामा पछि परेको भन्दै सचेत रहन आग्रह गरे । आगामी चुनावले मधेसको भविष्य निर्धारण गर्ने उनले जोड दिए ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar