KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्थानीय स्तरमा कांग्रेस सुदृढ, जनकपुरमा नयाँ सदस्य थपिए

स्थानीय स्तरमा कांग्रेस सुदृढ, जनकपुरमा नयाँ सदस्य थपिए

जनकपुर ६ फाल्गुन । धनुषा निर्वाचन क्षेत्र नं. ४ मा आयोजित विशेष कार्यक्रममा जनकपुर–१३ का विभिन्न दल परित्याग गरी स्थानीय युवाहरू, बुद्धिजीवी तथा समाजसेवीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेताहरूको उपस्थितिमा सम्पन्न उक्त पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण र भव्य रहेको थियो । पार्टी प्रवेश गर्नेहरूलाई धनुषा क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादव, समानुपातिक उम्मेदवार डा. चन्द्रमोहन यादव, पुर्ब मन्त्री शेषनरायण यादबले खादा, अबिर र शुभकामनासहित पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले नेपाली कांग्रेस लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएको बताए ।

उनीहरूले मधेसको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर कांग्रेस अघि बढिरहेको उल्लेख गर्दै नवप्रवेशीहरूलाई संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

Facebook Comment

Related Posts

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar