KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचनअघि एमाले र जेनजीबीचको वैमनस्यता टुंगिनुपर्छ : भट्टराई

काठमान्डौँ, ५ फागुन । योगेश भट्टराईले भदौ २३ र २४ गते भएका घटनामा नवयुवाहरूको ज्यान जानुमा राज्यको गम्भीर असावधानी र कमजोरी रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव भट्टराईले एक भिडिओ सन्देशमार्फत जेनजी आन्दोलन क्रममा २३ गते राज्यको कमजोरीका कारण दुःखद घटना भएको र २४ गते राज्यविरुद्ध संगठित अपराध र षड्यन्त्रसमेत देखिएको दाबी गरे ।

उनले जेनजी आन्दोलनका बेला गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेकाले राज्यका कमीकमजोरीको जिम्मेवारी एमाले एक्लैले लिन नहुने स्पष्ट पारे । निर्वाचनको मुखमा एमाले र जेनजी नवयुवाबीचको वैमनस्यता दीर्घकालीन बन्न नहुने उनको भनाइ छ ।

Facebook Comment

Related Posts

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar