KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशी शहीदको सम्मान संघीयता बचाउनमै छ : सिके राउत

मधेशी शहीदको सम्मान संघीयता बचाउनमै छ : सिके राउत

जनकपुर, १७ माघ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संघीयताविरोधी शक्ति भन्दै मधेशबाट यस्ता दललाई पराजित गर्नुपर्ने बताएका छन् ।

उनले संघीयता खारेज गर्ने एजेन्डा बोकेका शक्तिहरूलाई मधेशले स्वीकार नगर्ने स्पष्ट संकेत गरेका छन् । राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै कुनै एक व्यक्तिले निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले पार्टीको वास्तविक नीति नझल्किने बताए ।

उनका अनुसार पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकबाट पारित नीति र निर्णय नै निर्णायक हुने गर्छ । पार्टीका कुनै एक नेताले मधेशको मत तान्न चुनावको समयमा दिएको अभिव्यक्तिले केही फरक पर्दैन,’ उनले लेखेका छन्, ‘पार्टी कुन दिशामा जान्छ भन्ने कुरा केन्द्रीय समिति र संसदीय दलको निर्णयले निर्धारण गर्छ ।

उनले रास्वपाले संघीयता खारेज गर्ने एजेन्डा निरन्तर रूपमा अघि सार्दै आएको दाबी गरे । ‘संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेन्डा हो, यो पार्टीले बैठकबाटै निर्णय गरेको विषय हो,’ राउतको भनाइ छ ।

त्यसैले मधेशले यस्ता संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अघि बढ्नु नै मधेशी शहीदप्रतिको साँचो सम्मान हुने उनले बताएका छन् ।

यसअघि सत्ता गठबन्धनमा रहँदा पनि राउतले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै सहानुभूति जनाउँदै आएका थिए।

तर पछिल्लो समय जनकपुरधाममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को सक्रियतापछि राउतले रास्वपाको नीति, मुद्दा र नेताहरूका अभिव्यक्तिमाथि कडा आलोचना गर्न थालेका छन् ।

सप्तरी–२ बाट उम्मेदवार रहेका राउतको पछिल्लो अभिव्यक्तिलाई मधेश केन्द्रित राजनीतिमा संघीयताको मुद्दालाई पुनः तीव्र बनाउने प्रयासका रूपमा देखिएको छ ।

Facebook Comment

Related Posts

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar