KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र स्टार्टअप नीति जसपाको मुख्य एजेन्डा

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र स्टार्टअप नीति जसपाको मुख्य एजेन्डा

जनकपुर, १२ माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आइतबार राति आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा जसपाले अघिल्ला दस्तावेजभन्दा फरक नयाँ राजनीतिक, संरचनात्मक र नीतिगत एजेन्डा अघि सारेको छ । घोषणापत्रमा संविधान संशोधन मात्र नभई आवश्यक परे पुनर्लेखनसम्मको प्रस्ताव, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, संघीयताको सुदृढीकरण तथा १०+१ राज्य संरचनाको अवधारणा समेटिएको छ ।

यस्तै, समावेशितालाई राजनीतिक प्रतिनिधित्वबाट आर्थिक अधिकारसम्म विस्तार गर्ने, युवालाई स्टार्टअप पूँजीमार्फत उद्यमशील बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको दायित्वका रूपमा स्थापित गर्ने प्रतिबद्धता गरिएको छ ।

जसपाले जनसंख्या अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली र क्षेत्र पुनर्संरचनाको प्रस्ताव पनि अघि सारेको छ ।

Facebook Comment

Related Posts

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar