KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जंगल नजिकका गाउँलाई सुरक्षित ठाउँमा सार्नुपर्छ : बालेन

जंगल नजिकका गाउँलाई सुरक्षित ठाउँमा सार्नुपर्छ : बालेन

काठमाडौँ, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनजंगल छेउछाउमा बसोबास गरिरहेका गाउँहरूलाई योजनाबद्ध रूपमा स्थानान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आइतवार कार्यकर्ताहरूसँगको छलफलका क्रममा उनले वन संरक्षण र मानवीय सुरक्षालाई एकसाथ सम्बोधन गर्ने सरकारी नीति आवश्यक रहेको बताए ।

बालेनका अनुसार जंगल नजिक मानव बस्ती राख्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण छ । यसले वन्यजन्तु–मानव द्वन्द्व बढ्नुका साथै वन विनाश र मानवीय क्षतिको सम्भावना पनि बढाउने उनको भनाइ छ ।

त्यसैले सरकारको नीति जंगलको छेउमा रहेका बस्तीलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने खालको हुनुपर्ने उनले जोड दिए ।

उनले स्थानान्तरण गर्दा स्थानीयको हकहित सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भने, ‘जसको जति जग्गा छ, त्यही बराबरको जग्गा अन्य उपयुक्त स्थानमा उपलब्ध गराएर मात्र स्थानान्तरण गर्नुपर्छ।’ यसो गर्दा प्रभावित नागरिकलाई अन्याय नहुने र स्थानान्तरण प्रक्रियाप्रति विश्वास बढ्ने उनको धारणा छ ।

बालेनले मानिसलाई जंगलसँगै राख्नु उपयुक्त नहुने भन्दै दीर्घकालीन वातावरणीय सन्तुलन र जनसुरक्षाका लागि स्पष्ट र दीगो नीति आवश्यक रहेको उल्लेख गरे ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar