KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पेनाल्टी विवादबीच सेनेगलको ऐतिहासिक उपाधि

पेनाल्टी विवादबीच सेनेगलको ऐतिहासिक उपाधि

काठमाडौं, ५ माघ । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। गएराति भएको फाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सेनेगल च्याम्पियन बनेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको ९४औँ मिनेटमा पापा गुएले निर्णायक गोल गरे । यसअघि मोरक्कोका ब्राहिम डियाजले पेनाल्टीको अवसर गुमाएका थिए, जसलाई सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले बचाए ।

पेनाल्टी निर्णयको विरोधमा सेनेगलका खेलाडी केही समय मैदान छोडे पनि कप्तान साडियो मानेको आग्रहमा पुन ः खेलमा फर्किएका थिए । ६६ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको फाइनलमा मोरक्को ५० वर्षपछि पनि उपाधि जित्न असफल रह्यो ।

Facebook Comment

Related Posts

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

ताजा समाचार

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar