KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रिय एकता दिवसमा राप्रपाको जलपान, कार्कीलाई लिङ्गदेनद्वारा स्वागत

राष्ट्रिय एकता दिवसमा राप्रपाको जलपान, कार्कीलाई लिङ्गदेनद्वारा स्वागत

काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थिति रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनसहित पार्टीका शीर्ष नेताहरूले स्वागत गरेका थिए । जलपान कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलगायत विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता सहभागी भएका थिए ।

साथै नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पृथ्वी नारायण शाहको योगदान स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एकता, सार्वभौमिकता र पहिचानको विषयमा अनौपचारिक छलफल समेत भएको बताइएको छ ।

राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय महत्वको दिवसका रूपमा मनाउनुपर्ने धारणा दोहो¥याउँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र संवादलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar