KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तनहुँ हत्याकाण्डः धारिलो हतियार प्रयोग भएको आशंका

तनहुँ हत्याकाण्डः धारिलो हतियार प्रयोग भएको आशंका

तनहुँ, २६ पुस । शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा आज बिहान २ पुरुष र १ महिलाको शव फेला परेको छ ।

मृतकमध्ये एक जनाको सनाखत शुक्लागण्डकी–११ का अन्दाजी ४० वर्षीय नारायण विकका रूपमा भएको छ । उनी निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन् ।

प्रहरीका अनुसार दुई पुरुषको शव प्रशोधन केन्द्र नजिक र महिलाको शव करिब ७ सय मिटर टाढा जंगलमा भेटिएको हो । शवहरूमा धारिलो हतियार प्रहार गरिएको र महिलाको घाँटी रेटिएको अवस्थामा फेला परेकाले घटना नियोजित हत्या भएको आशंका गरिएको छ ।

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । दुई जनाको पहिचान खुल्न बाँकी छ भने शवहरू पोस्टमार्टमका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

Facebook Comment

Related Posts

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

बुटवल गोलीकाण्डका फरार आरोपी नवलपरासीबाट पक्राउ

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

टाइगर श्राफमाथि गोली प्रहारको खबरले बलिउडको सुरक्षा चिन्ता बढायो

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

तिथि वृद्धिका कारण आज पनि महाअष्टमीको पूजा गर्नुपर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar