KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालुवाटारमा प्रधानमन्त्री-एमाले अध्यक्ष ओलीबीच लामो वार्ता

बालुवाटारमा प्रधानमन्त्री-एमाले अध्यक्ष ओलीबीच लामो वार्ता

काठमाडौं, २४ पुस । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब तीन घण्टा लामो भेटवार्ता भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको छलफल दिउँसोसम्म चलेको थियो । बालुवाटार स्रोतका अनुसार भेटवार्ताको मुख्य एजेन्डा आगामी निर्वाचन केन्द्रित रहेको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी, समयसीमा तथा दलहरूको भूमिकाबारे गहन कुराकानी भएको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष ओलीले नेकपा एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा दृढ रहेको स्पष्ट पारेका थिए । उनले निर्वाचन सफल बनाउन एमाले पूर्ण रूपमा तयार रहेको र आवश्यक सहयोग गर्न पनि प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री कार्कीले पनि समयमै निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेकी थिइन् ।

Facebook Comment

Related Posts

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar