KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वैश्विक सहकार्यबाट अमेरिका पछाडि हट्दै, ३१ यूएन निकाय पनि छोड्यो

वैश्विक सहकार्यबाट अमेरिका पछाडि हट्दै, ३१ यूएन निकाय पनि छोड्यो

काठमाडौं, २४ पुस । अमेरिकाले ३१ राष्ट्रसंघीय निकायसहित ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने निर्णय गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार उक्त निर्णयमा हस्ताक्षर गरेसँगै ती संस्थाहरूमा जाने अमेरिकी आर्थिक सहयोग रोकिने ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार ती संस्थाहरू अमेरिकी राष्ट्रिय हित, सार्वभौमिकता र आर्थिक शक्तिसँग असंगत रहेको निष्कर्ष निकाल्दै सदस्यता समीक्षा पछि यस्तो कदम चालिएको हो ।

सूची सार्वजनिक नगरिए पनि जलवायु, श्रम, बसाइँसराइ, जनसंख्या र व्यापारसँग सम्बन्धित यूएन निकाय तथा केही गैर–यूएन संस्थाहरू यसमा परेका छन् ।

ट्रम्प प्रशासनले यी संस्थाहरूलाई ‘वोक एजेन्डा’, फजुल खर्च र गलत व्यवस्थापनको आरोप लगाएको छ । यसअघि पनि अमेरिका विश्व स्वास्थ्य संगठन, मानव अधिकार परिषद् र युनेस्कोजस्ता संस्थाबाट बाहिरिइसकेको छ ।

Facebook Comment

Related Posts

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar