KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस विशेष महाधिवेशनको आह्वान आज, देउवा पक्ष असहमत

कांग्रेस विशेष महाधिवेशनको आह्वान आज, देउवा पक्ष असहमत

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसमा जारी विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुने भएको छ ।

विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले प्रतिनिधिहरूलाई आमन्त्रण गर्ने तयारी गरेको छ । सचिवालयले ११ बजे पत्रकार सम्मेलनमार्फत आह्वान गर्ने जनाएको छ ।

यसअघि शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकिएको छ भने भृकुटीमण्डप बुकिङ र आवश्यक समितिहरू गठन गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्षले नियमित महाधिवेशन सम्भव नभएकाले विशेष महाधिवेशन आवश्यक भएको बताएको छ ।

तर सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नरहेको अडान लिएको छ ।

Facebook Comment

Related Posts

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar