KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निधिमाथि दुव्र्यवहारको विरोधमा जनकपुरमा थापा र शर्माको पुत्ला दहन

निधिमाथि दुव्र्यवहारको विरोधमा जनकपुरमा थापा र शर्माको पुत्ला दहन

जनकपुर, २२ पुस । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि काठमाडौंस्थित पार्टी कार्यालय सानेपामा भएको दुव्र्यवहारको विरोधमा जनकपुरमा उनका समर्थक युवाहरूले कांग्रेस महामन्त्री गगन थापा र बिश्व प्रकास शार्माको पुत्ला दहन गर्दै प्रदर्शन गरेका छन् ।

निधि निकट युवाहरूले जनकपुरको पिरारीचौकमा भेला भई थापाविरुद्ध नाराबाजी गर्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले पार्टीभित्र असहिष्णुता बढ्दै गएको आरोप लगाउँदै निधिमाथि गरिएको व्यवहार कांग्रेसको अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन् ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । उनीहरूको भनाइमा आन्तरिक मतभेदका नाममा नेतामाथि हुने दुव्र्यवहारले पार्टी कमजोर बनाउने खतरा रहेको छ ।

घटनापछि जनकपुरको राजनीतिक वातावरण केही समय तनावग्रस्त बनेको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

Facebook Comment

Related Posts

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar