KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस कार्यालयमा तनाव : नेता विमलेन्द्र निधि र प्रदर्शनकारीबीच चर्काचर्की

कांग्रेस कार्यालयमा तनाव : नेता विमलेन्द्र निधि र प्रदर्शनकारीबीच चर्काचर्की

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका कांग्रेस नेता विमलेन्द्र निधि र पार्टी केन्द्रीय कार्यालय परिसरमा प्रदर्शनरत एक समूहबीच चर्काचर्की भएको छ ।

पार्टी केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका विशेष महाधिवेशन पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोड हुँदै कार्यालय प्रवेश गर्ने क्रममा अवरोध गरेका थिए । सो क्रममा कार्यकर्ताहरू र निधिबीच भनाभन चर्किँदै चर्काचर्कीको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटनासँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा नेता निधिले आक्रोशित हुँदै ‘को हो त्यो मान्छे ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको स्पष्ट रूपमा सुनिन्छ । त्यसक्रममा प्रदर्शनरत समूहबाट ‘तपाईं चैं को हो ?’ भन्ने जवाफ पनि आएको भिडियोमा देखिन्छ ।

निधि पार्टी कार्यालयभित्र प्रवेश गरेपछि पनि होहल्ला केही समयसम्म जारी रहेको देखिन्छ । भिडियोमा ‘ओइ, आइजा’, ‘तेरो घर…’ जस्ता उत्तेजक आवाजहरू पनि सुनिनु आन्तरिक तनाव अझै गहिरो रहेको संकेतका रूपमा हेरिएको छ ।

यसैबीच, विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको तर्फबाट कुनै औपचारिक कार्यक्रम नरहेको दाबी गरेका छन् ।

Facebook Comment

Related Posts

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar