KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वैदेशिक हस्तक्षेप नाङ्गो हुँदै गएको छ : ओली

वैदेशिक हस्तक्षेप नाङ्गो हुँदै गएको छ : ओली

काठमाडौँ, २२ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र केही विदेशी शक्तिहरू मिलेर निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा जारी एमाले सचिवालय बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनेको दाबी गरे ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले एमाले र नेपाली कांग्रेसबीच नजिकिँदो राजनीतिक समझदारीप्रति सरकार तथा केही बाह्य शक्तिहरू असहज बनेको उल्लेख गरेका थिए ।

अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, “एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्रमा लागेका छन् ।

उनका अनुसार यस्तो प्रवृत्तिले लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनलाई नै कमजोर बनाउने खतरा छ । उनले पछिल्लो समय देशमा वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको समेत टिप्पणी गरे ।

“नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य झन् चुनौतीपूर्ण बन्दै गएको छ,” ओलीले भने, “वैदेशिक हस्तक्षेप अब लुकाइएको छैन, खुला रूपमा देखिन थालेको छ ।

सचिवालय बैठकमा राष्ट्रिय सभाको आगामी निर्वाचन, वर्तमान सरकारको कार्यशैली, समसामयिक राजनीतिक अवस्था तथा पार्टीको आगामी रणनीतिबारे समेत छलफल भइरहेको छ ।

एमालेले लोकतान्त्रिक मूल्य र राष्ट्रिय स्वाधीनताको पक्षमा सशक्त रूपमा उभिनुपर्ने आवश्यकता रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

Facebook Comment

Related Posts

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar