KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्थानीय विवादमा शान्तिपूर्ण समाधान खोज्दै पिपरा न्यायिक समिति

स्थानीय विवादमा शान्तिपूर्ण समाधान खोज्दै पिपरा न्यायिक समिति

महोत्तरी, २१ पुस । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ मा रहेको घरको साइड र माथि रहेको रुखको कारण उत्पन्न विवादबारे पिपरा गाउँपालिका न्यायिक समितिले स्थलगत अनुगमन गरेको छ ।

न्यायिक समितिकी संयोजक बन्दना पाण्डे र उनको टिमले घटनास्थलमा पुगेर दुवै पक्षसँग भेटवार्ता गरी घटना, रुखको स्थिति र सम्भावित समाधानबारे प्रत्यक्ष अवलोकन गरेका हुन् ।

समितिले यस विवादमा दुवै पक्षको चासो सुनेर निष्पक्ष र दिगो समाधानका उपाय खोज्ने योजना बनाएको जनाइएको छ । स्थलगत अनुगमनको क्रममा विवाद समाधानका लागि कानुनी, सामाजिक र वातावरणीय पक्षको विश्लेषण गरी सुझाव तयार गर्ने तयारी गरिएको छ ।

यसरी न्यायिक समितिले स्थानीय तहमा उत्पन्न स–साना विवादहरूमा शान्तिपूर्ण र सहमतिपूर्ण समाधान सुनिश्चित गर्न पहल जारी राखेको बताइएको छ ।

Facebook Comment

Related Posts

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar