KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एक-अर्काविरुद्ध मुद्दा, दुवै पक्षकै दाबी पुग्ने ठहर

एक-अर्काविरुद्ध मुद्दा, दुवै पक्षकै दाबी पुग्ने ठहर

काठमाडौं, २१ पुस । नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईँले एक-अर्काविरुद्ध दायर गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दामा अदालतले दुवै पक्षको दाबी पुग्ने फैसला गरेको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सोमबार बस्नेत र प्रसाईँले एक-अर्काविरुद्ध दायर गरेका मुद्दामा माग बमोजिमको दाबी पुग्ने ठहर गर्दै फैसला सुनाएको हो ।

अदालतले दुवै पक्षले प्रस्तुत गरेका प्रमाण, बयान र बहसका आधारमा मुद्दामा दाबी पुग्ने निष्कर्ष निकालेको जनाइएको छ । महेश बस्नेतले दुर्गा प्रसाईँविरुद्ध २०८० साल कात्तिक १७ गते गाली बेइज्जती मुद्दा दर्ता गराएका थिए भने दुर्गा प्रसाईँले त्यसअघि नै २०८० कात्तिक ११ गते बस्नेतविरुद्ध सोही प्रकृतिको मुद्दा दायर गरेका थिए ।

दुवैले एक-अर्काले सार्वजनिक रूपमा आफूहरूको मानहानी हुने गरी अभिव्यक्ति दिएको दाबी गर्दै अदालतमा मुद्दा लगेका हुन् । फैसलामा दुवै पक्षको दाबी पुग्ने भनिए पनि कस्तो प्रकारको सजाय हुने भन्ने विषयमा भने अझै स्पष्ट भइसकेको छैन ।

दुवै पक्षले कैद र जरिवानासहितको सजायको माग गर्दै अदालतमा दाबी पेश गरेका थिए । सजाय निर्धारणसम्बन्धी आदेश भने आगामी दिनमा सार्वजनिक हुने अदालत स्रोतले जनाएको छ ।

Facebook Comment

Related Posts

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar