KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित सशक्तीकरण ऐन संशोधनको विरोध, लक्ष्मी विकद्वारा संशोधन दर्ता

दलित सशक्तीकरण ऐन संशोधनको विरोध, लक्ष्मी विकद्वारा संशोधन दर्ता

कैलाली, २१ पुस । सुदूरपश्चिम प्रदेश सभाबाट २०७८ चैत २५ गते पारित भएको दलित सशक्तीकरण ऐन चार वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन । कार्यान्वयन हुनुअघि नै सरकारले ऐन संशोधनको तयारी थालेको छ ।

बिहीबार सामाजिक विकास मन्त्री मेघराज खड्काले संशोधन विधेयक प्रस्तुत गर्दै सामान्य छलफल भएको थियो । छलफलमा माओवादी सांसद लक्ष्मी विकले संशोधित विधेयकले दलित अधिकार झन् कमजोर बनाउने आरोप लगाइन् ।

संशोधनले सशक्तीकरणको सिद्धान्तसँग मेल नखाने र पहिलो ऐन कार्यान्वयनमा नजान खोजिएको उनको भनाइ छ ।

उनले प्रादेशिक निर्देशक समिति खारेज, उपाध्यक्षको सेवा सुविधा कटौतीको विरोध, शपथ ग्रहणको ढाँचा परिवर्तन तथा दलित विकास समितिको अधिकार कटौती गरिएको भन्दै पूरक संशोधन दर्ता गराएकी छन् ।

सभामुखले संशोधनका लागि दिएको ७२ घण्टाभित्र उनले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

Facebook Comment

Related Posts

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

गुम्बा र मन्दिर भत्काइँदा लिङदेनको आपत्ति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar